सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

इन्टरनेट एडिक्सन : छोराछोरी भन्दा पहिले अभिभावक सुध्रिन जरुरी

अहिले इन्टरनेट एडिक्सनको विषयमा धेरै नै चर्चा हुने गरेको छ । छोराछोरीले मोबाइल चलाएर हैरान लगाएको अथवा दिनभर इन्टरनेटमै झुम्मिएको भन्ने गुनासोहरु दिनदिनै सुन्ने गरिन्छ । तर यसको ठिक उल्टो छोराछोरी भन्दा आमाबुबा नै इन्टरनेटको लतबाट सुध्रिन आवश्यक रहेको अनुसन्धानले देखाएको छ ।
छोराछोरीलाई इन्टरनेटको प्रयोगमा नियन्त्रण गर्न सकेपनि आफूलाई भने नियन्त्रण गर्न नसकेको अध्ययनहरुले देखाएको छ । नयाँ अध्ययन अनुसार ५० प्रतिशत अभिभावकले इन्टरनेटको लतबाट बालबालिकालाई टाढै राखेको बताए । तर ७० प्रतिशत अभिभावकले आफूलाई नै नियन्त्रण गर्न नसकेको बताए ।
यो खोज विश्वभरीका आमाबुबामा गरिएको थियो । इन्टरनेटको एडिक्सनको विषयमा गरिएको यो खोजमा बच्चालाई मोबाइल तथा इन्टरनेटको विषयमा प्रवचन दिने आमाबुबा मध्ये ७० प्रतिशतले भने आफूलाई नै इन्टरनेट र मोबाइल चलाउनलाई नियन्त्रण गर्न सकेका छैनन् ।
शोधका अनुसार ७२ प्रतिशत अभिभावकले इन्टरनेटको कारण सम्बन्ध बिग्रिने खतरा रहेको स्वीकार गरे । मोबाइलको लतले बालबालिकाहरुको अभिभावकप्रति सम्बन्ध राम्रो नभएको शोधले जनाएको छ । तर आमाबुबाले पहिले आफूलाई सुधार्नु पर्ने र सन्तानलाई समेत इन्टरनेटको एडिक्सनबाट जोगाउनु पर्ने शोधले देखाएको छ ।